आउ साथी आउ 'चोर-पुलिस' खेलौं यहाँ चोरी नै आवस्यक छ यहाँ चोरीकै भविष्य छ त्यसैले तिमी आउ हामी 'चोर-पुलिस' खेलौं। भुइंचालो 'आयो'! डाँडा पाखा हल्लाएर गयो सबैको मन रुवाएर गयो यही हो 'मौका' आउ तिमी, अरुलाई'नि डाक हामी 'चोर-पुलिस' खेलौं। अरुको यहाँ 'बाल' मतलब सक्ने जति कुम्लो कस, तिम्रो काम हो चोरी गर, …
Read moreOriginally published on JUNE 21, 2016 तन नै रन्थनिने चिसो बतास, सपना निमोठिएका काला रात जताततै हुर्केको सन्त्रास हिसाब बिहिन अन्तर घात ! हो, यहि हो, यो सहरको परिचय हराएको आफ्नो लय, कुरुप अवतार, मन देखि मन सम्मै तिखा काँडे तार न कसैको माया, न छ यहाँ आड भरोशा उजाडिएका शितल छायाँ छरपस्ट छरिएका ‘जीवित लाश’ फगत एउटा चाल, सतरंजका गोटी कसै बाट चालिएका, कसै बाट फालिएका आफ्…
Read moreहेर्दै छु पारि क्षितिजमा छ कि भनि चाँदनी घेरा। यो सन्त्रास, यो अनिश्चितता, कतै केहि सुत्र भेटिन्छ कि? टोलाउँछु! भित्र भित्र चिच्याउँछु ! यो बह को पोको यो सुस्केरा, खै कहाँ पोख्नु ? खै कहाँ बिसाउनु ? फेरी गम्छु, आफैलाई भन्छु। तेरो त के छ र? हप्तौंको पैदल यात्रा भोक के हो प्यास के हो बिर्सन बिवस ! सिमा रुग्दै बसेका तर, शासकले नचिने पनि भूगोलले भुले पनि ति तम…
Read more 